यस पृष्टामा तपाईले सूत्र प्रयोग भएका विभिन्न मन्त्रहरू सुन्न सक्नु हुन्छ । स्युबा भाषामा उनीहरुको आफ्नै आवाजमा त्यो बोक्सी धपाउदा पनि हुन सक्छ वा अन्य अरू कुनै कार्य गर्दा पनि हुन सक्छ ।
बोक्सीको मन्त्र (पेम्बा तामाङ्ग, दुरागाउँ-९, रामेछाप) | परमपरागत् मन्त्र (भैरे लामा स्युबा, दुरागाउँ-४, रामेछाप)