यस पृष्टमा तपाईले स्युबा जातिले आफ्नो भावि पिडीलाई दिने सल्लाहा र सुझावहरू उनीहरूका आफ्नै स्युबा भाषामा सुन्न सक्नु हुन्छ ।

आमाको सल्लाहा छोरालाई (पार्बती स्युबा र प्रकाश स्युबा, दुरागाउँ-४, रामेछाप) | नँया पिढीलाई सल्लाहा (पासाङ स्युबा, दुरागाउँ-२, रामेछाप) | युवा पस्तालाई(दिप बहादुर तामाङ्ग, दुरा गाउँ-२, रामेछाप)