स्युबा गाउँ बस्ति रामेछापमा संञ्चारको सुविधा राम्रै छ । नेपाल टेलिकमको फोन मोबाइल संञ्चालन भएको छ । रेडियो एफ् एम्, केहि ठाउँमा बिजुलीको सुविधा भएको र कुनै गाउँमा छैन । त्यसैले बिजुली भएको ठाउँमा टेलिभिजन कम्प्युटर पनि उपलब्ध छ ।
तल दिइएको संपर्क फारम प्रयोग गरी हामीलाई संदेश पठाउन सक्नुहुन्छ। तपाईंले प्रश्न सोध्नुभएको छैन र जवाफ चाहनुहुन्न भने आफ्नो नाम वा इमेल ठेगाना दिनु पर्दैन।